تقوية الإيمان

هذا الكتاب " تقوية الإيمان" صنفه العلامة الشاه محمد إسماعيل بن عبد الغني - رحمه الله - المعروف بـ « شاه إسماعيل شهيد » (1193هـ-1246هـ) وهو عبارة عن آيات وأحاديث في إثبات توحيد الله ورد الإشراك، قد جمعها المؤلف وشرحها بأسلوبه الخاص الشيق الممتع المؤثر عن طريق ضرب الأسئلة في أكثر الأحيان، وتعرّض لمظاهر وصور الشرك المختلفة والعادات والتقاليد والأعراف غير الشرعية الموجودة في عصره ومجتمعه بوجه خاص، وردَّ عليها ودعا إلى نبذها والتوبة منها والرجوع إلى توحيد الله تعالى.

तक़वीयतुल ईमान (ईमानको दिवयता)

तक़वीयतुल ईमान ईमानको दिव्यता किताबको संक्षिप्त परिचयः यो किताब शाह मुहम्मद इस्माईल बिन अब्दुल गनी प्रशिद्ध नाम “ शाह इस्माईल शहीद ” रहिमहुल्लाह ( जन्म - ११९३ हिजरी - १२४६ हिजरी ) ले मूल उर्दु भाषामा लेख्नु भएको लोकप्रिय किताब “ तक्वीयतुल ईमान ” को नेपाली अनुवाद हो । यस किताबमा कुआन र हदीसका प्रमाणहरूद्वारा तौहीद ( एकेश्वरवाद ) लाई सिद्ध र शिर्कलाई खण्डन गरिएको छ । लेखकले कुनिका आयात र हदीसहरूलाई संकलन गरी आफ्नो विशेष , रोचक र प्रभावकारी शैलीमा प्रस्तुत गर्नु भएको छ । अधिकांश ठाउँमा त त्यसको उदाहरणको साथमा त्यसको व्याख्या गर्नु भएको छ । विशेषरूपले उहाँले समाजमा प्रदर्शित शिर्कका विभिन्न रूप , रीतिरिवाज र अवैध परम्मपराहरूलाई प्रस्तुत गरी त्यसको खण्डन गर्दै त्यसलाई त्याग्ने र तौहीद ( एकेश्वरवाद ) लाई अपनाउने तर्फ आवहान गर्नु भएको छ ।

كتب قد تهمك

من يستحق العبادة؟

أحمد جبريل سالاس

Purple cover of a book with one plant coming out of steel chains
بلال بن رباح الحبشي

عبد الرحمن بن عبد الكريم الشيحة

الإسلام أصوله ومبادئه

محمد بن عبد الله السحيم

Orange cover of a book painted with plant footprints
خطواتي الأولى في الإسلام

عبد الرحمن بن عبد الكريم الشيحة