يومي الأول في الإسلام: شرح مبسط للأصول الثلاثة التي يجب على المسلم الجديد معرفتها باللغة النيبالية

هناك كثيرٌ من الأمور التي ينبغي للمسلم الجديد أن يتعلمها عن الإسلام، وأهمها أجوبة الأسئلة الثلاثة التي سيُسأل عنها كل من يموت:

مَن ربُّك؟

ما دينك؟

مَن نبيُّك؟

وهذا الكُتَيِّب اللطيف يعرض أجوبة هذه الأسئلة بأسلوب ميسَّر جذَّاب؛ ليكون هاديًا للمسلم الجديد في رحلته المباركة نحو مرضاة الله والجنة.

इस्लाममा मेरो पहिलो दिन

इस्लाममा प्रवेश गरेका र सिक्दै गरेका नयाँ सिकारु मुस्लिमहरूले सिक्नुपर्ने धेरै कुराहरू छन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा ती तीन प्रश्नहरूका उत्तर हुन्, जुन मृत्युपछि प्रत्येक व्यक्तिलाई सोधिनेछ:
•    तिम्रो रब (पालनकर्ता) को हुन्?
•    तिम्रो दीन (धर्म) के हो?
•    तिम्रो नबी (पैगम्बर) को हुन्?
यो राम्रो सानो पुस्तिकाले यी प्रश्नहरूको उत्तर सरल र आकर्षक तरिकाले प्रस्तुत गरेको छ। यसले नयाँ मुस्लिमलाई अल्लाहको प्रसन्नता र जन्नत (स्वर्ग) तर्फको उनको शुभ यात्रामा मार्गदर्शन प्रदान गर्नेछ।

اقرأ الكتاب بلغة أخرى