There are things that new Muslim must learn and know, including knowing the answer to the three significant questions that every person is questioned after death, determining his eternal destiny; either to Paradise or Hell, they are:
- Who is your lord?
- What is your religion?
- Who is your Prophet?
इस्लाममा प्रवेश गरेका र सिक्दै गरेका नयाँ सिकारु मुस्लिमहरूले सिक्नुपर्ने धेरै कुराहरू छन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा ती तीन प्रश्नहरूका उत्तर हुन्, जुन मृत्युपछि प्रत्येक व्यक्तिलाई सोधिनेछ:
• तिम्रो रब (पालनकर्ता) को हुन्?
• तिम्रो दीन (धर्म) के हो?
• तिम्रो नबी (पैगम्बर) को हुन्?
यो राम्रो सानो पुस्तिकाले यी प्रश्नहरूको उत्तर सरल र आकर्षक तरिकाले प्रस्तुत गरेको छ। यसले नयाँ मुस्लिमलाई अल्लाहको प्रसन्नता र जन्नत (स्वर्ग) तर्फको उनको शुभ यात्रामा मार्गदर्शन प्रदान गर्नेछ।