The Islamic Faith: A simplified presentation

This is a short whose author has endeavored to present to us what the Prophet and his companions maintained in the most serious area of faith, which is the area of beliefs. He also explains the ideas of deviant groups, so that everyone has a clear idea. 

 

कुरआन र सुन्नतमा आधारित सरल आस्था

विभिन्न कारणले मुसलमानहरु अलग - अलग समूहमा बाँडिएका छन् , यसमा पक्कै पनि अल्लाहको हिक्मत ( तत्वदर्शिता ) छ । अनि अज्ञानता र अनावश्यक चाहनाको पछि लाग्नु पनि मतभेदको मुख्य कारण हो । तर सतमार्गको चाहना राख्ने मुस्लिमले त्यो बाटो खोज्नु पर्छ जुन बाटोमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र वहाँको साथीहरु हुनुहुन्थ्यो , चाहे त्यो शिक्षा आर्जनको बाटो होस वा कर्मको बाटो ।

प्रिय पाठक ! तपाईंको हातमा भएको यो सानो पुस्तकमा लेखकले इस्लामिक आस्था र त्यस विपरीत कुराहरु प्रस्ट्याउन खोज्नुभएको छ , जुन धर्मको सबैभन्दा महत्वपूर्ण भाग हो । साथै त्यो कुरा तपाईं समक्ष पुर्याउने कोसिस गर्नुभएको छ , जुन कुरा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र उहाँको साथीहरु मान्नुहुन्थ्यो ।

अल्लाह तआलासँग हामी दुवा गर्दछौं कि मुसलमानहरुलाई यस पुस्तकबाट धेरैभन्दा धेरै फाइदा पुर्याउन र पुस्तकको लेखक , अनुवादक , प्रकाशक , वितरक , सहित डिजाइनर र पुनरावलोकन गर्ने अनि यसको तयारीमा सहयोग गर्ने सबै जनालाई राम्रो प्रतिफल देउन् । आमीन

You may also enjoy

Altwasol

Osoul Center

The Beginning and The End

Abd Ar-Rahman bin Abd Alkareem Ash-Sheha

The Islamic Faith: A simplified presentation

Ahmed ibn Abd Alrahman Alqadi

White cover of a book decorated with the name of the Prophet Muhammad
Muhammad Pocket Guide

Osoul Center

The Light Within Islam

Basel Muhammad Arif Almahayni

Islamic Perspective on Sex

Abd Ar-Rahman bin Abd Alkareem Ash-Sheha