يوم مع حبيبك صلى الله عليه وسلم

يوم مع حبيبك صلى الله عليه وسلم:  بيان صفة خَلْقه - صلى الله عليه وآله وسلم -، وهديه في الاستيقاظ والوضوء والقيام، والصلاة، وأذكار الصباح والمساء، والطعام والشراب، واللباس والمشي والركوب، والتعامل مع الناس، وبيته ونومه.

 

“प्यारो नबी ﷺ को साथ एकदिन”

यस पुस्तकमा नबी मुहम्मद ﷺ को रूपरेखा, आचरण र दिनचर्याको बारेमा बताइएको छ। नबी ﷺ निद्राबाट जागेदेखि राती सुत्ने बेलासम्म प्रत्येक दिन गर्ने क्रियाकलापहरू जस्तै- उपासना, बिहान बेलुकाका स्तुति तथा अज्कार, खानपान, पहिरन, हिँडाइ, मानिसहरू प्रतिको व्यवहार, उपदेश, आदेश र घर परिवारसँगको व्यवहार इत्यादि कुराहरूको बारेमा पनि छोटो चर्चा गरिएको छ।